Write For Us

全民動起來 (尼泊爾字幕):山地單車 / (Nepali) मोउनटेन बाइकिङ

E-Commerce Solutions SEO Solutions Marketing Solutions
57 Views
Published
(Nepali)

सारांश

यस खेलको नाम जस्तै, माउण्टेन बाइकिङ (पहाडहरुमा साइकल चलाउनु) सहरको समतल सडकहरुमा साइकल चलाउनु भन्दा फरक छ। आफ्नो फरक किसिमका ढांचाहरु जस्तै दीरेलियर र शक-अब्जर्भिङ्गले, माउन्टेन बाइकमा साइकल चालकहरुलाई पहाड र भिरहरुमा पनि साइकल चलाउन मदत गर्दछ। उत्साह र तिब्र गतिले भरिपुर्ण, यो खेलमा साहस, एकाग्रता र निर्णायक क्षमताको आवश्यकता पर्दछ।



सबैका लागि प्रशिक्षक : माउण्टेन साइकल चालक च्यान चुन-हिङ

१४ वर्षदेखि हंगकंगलाई खेलकुद प्रतियोगिताहरुमा र तीन पटक ओलम्पिक्समा हंगकंगलाई प्रतिनिधत्व गरिसकेका च्यान चुङ्ग-हिङले 'माउण्टेन हिङ' र 'किङ्ग अफ माउन्टेन' (पहाडका राजा) जस्ता उपनामहरु हासिल गरेका छन्। हंगकंग साइक्लिङ समूहका प्रशिक्षक, शेन जिङ्क्याङ्गले, च्यानको विषयमा भनेका थिए की च्यान यस्तो खेलमा अग्रसर छन् जसमा अन्तराष्ट्रिय स्तरमा पनि उनी कसैको प्रतिस्पर्धी हुन सक्दैनन्। च्यान हंगकंगका एक मात्र पेशेवर माउण्टेन साइकलकर्ता थिए।



माद्यामिक २ मा पढ्दा साइकल चलाउने खेलको पहिलो सम्पर्कमा आउने बितिकै, च्यान यो खेलको प्रेमी बने। हंगकंग साइक्लिङ समूहमा आबद्ध भएपछि, उनले माउण्टेन बाईकिङमा तालिम लिए, जहाँ धेरै लामो अवधि सम्म उनले एक्लै नै तालिम लिए। बर्षौं सम्म, एसियाका खेलाडीहरु संग उनले एक्लै नै प्रतिस्पर्धा गरे। पुरस्कारहरु जित्दै एसियाकै राम्रो माउण्टेन साइकल चालक बन्नको लागि उनले थुप्रै कठिनाइहरुको सामना गर्नु पर्यो। सन् २०१० र २०१४मा सम्पन्न भएको पुरुष पट्टिको क्रस-कन्ट्री साइकल प्रतिस्पर्धामा उनले क्रमश: पहिलो र दोश्रो स्थान हात पारे।



सन् २०१६ मा, ओलम्पिक्सको अन्तिम समारोहमा झण्डा बोकेर उनले औपचारिक रुपमा आफ्नो खेल जीवनको समाप्ति गरे। तर, माउण्टेन बाईकिङ उनको जीवनको अहम हिस्सा भएको कारणले, च्यान अहिले माउन्टेन बाईकिङको प्रशिक्षकको रुपमा सबल छन्। आफ्नो सिपको प्रयोग गरेर उनले यस खेलको उत्थान गर्ने आशा गर्दछन्, ता कि अझै धेरै मानिसहरु माउन्टेन बाईकिङका खेलाडी बनुन्।



सबैका लागि खेलाडी: तीन ह्याण्ड्बल खेलाडीहरु - बोन, मो, कुट

खेलाडीहरु प्राय: कठिन तालिम प्राप्त हुनाले चुनौतीहरुसंग सजिलै हार मान्दैनन्। अन्तिम सम्म निरन्तर लड्ने र दृढ रहने साहस उनीहरुमा हुन्छ। यो शृंखलामा ३ जना ह्याण्डबलका खेलाडीहरु छन्, जसमा कुनै खेलाडीहरुले हंगकंगलाई निरन्तर रुपमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गरेका छन्। ह्याण्डबल खेलमा १५ वर्षको तालिम पश्चात, यी तीन खेलाडीहरु सामुहिक सहकार्य चाहिने खेलसंग राम्रो संग परिचित छन्। तर अब उनीहरु आफ्नो व्यक्तिगत क्षमतालाई चुनौती दिने खेलमा सहभागी हुने मौका चाहन्छन्। उनीहरुले माउण्टेन बाइक समूहको सदस्य नभएर, एकल योध्दा बनेर अनुभाव गर्ने छन्। हार्ड-सर्फेस तालिमबाट शुरुवात गर्दै उनीहरु जंगल र पहाडमा जानेछन् र "खेलकुदको कुनै सीमा हुँदैन" भन्ने संदेशलाई तालिम र प्रतियोगिताको अवधि भरि साकार रुप दिनेछन्।





प्रसारण सुचना:

28-10-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

31-10-2019, बिहिवार, 0630-0700

01-11-2019, शुक्रबार, 1030-1100





山地單車,顧名思義,有別於在一般市區平路踏單車,而是車手靠着山地單車獨有的變速器及避震設計等,翻山越嶺,跨越崎嶇不平的山坡。這個過程充滿刺激與速度感,屬於講求膽識、集中力及判斷力的運動。



全民教練:山地單車運動員陳振興

陳振興為港隊征戰十四年,是三屆奧運會的香港代表,有「山地興」和「山地王」的稱號。香港單車隊教練沈金康曾經形容,陳振興是在一項無法與世界級圈子競爭的項目上堅持下去,更是香港唯一一名全職山地單車手。

陳振興中二時初次接觸單車,一試傾心。加入港隊後,陳振興專攻山地單車,更長年累月單獨接受山地單車訓練。他多年來都是單槍匹馬,獨戰亞洲各國多名強敵,排除萬難,才得以屢獲殊榮,穩守亞洲頂尖山地單車手的地位。2010年和2014年的亞洲運動會上,他曾分別奪得男子山地車越野賽冠軍和亞軍。

2016年,陳振興擔任奧運閉幕禮持旗手後,便正式告別運動員生涯。不過,山地單車對他來說,是生命中不可或缺的一部分,今日的他就轉職山地單車教練,希望以自身的經驗,推廣這項運動,期望更多人加入山地單車手的行列。



全民運動員:三位手球運動員邦、毛、吉

運動員往往都經歷過艱苦的訓練,所以遇到挑戰絕不輕言退縮,總抱着一戰到底,堅持下去的決心。本集的三位學員均是手球運動員,當中更有屢次代表香港出外比賽的選手。三人經歷超過十五年手球運動培訓之後,已習慣手球這類講求團隊精神的運動,希望有機會挑戰重視個人表現的運動,嘗試不以隊友為伴,而是以山地單車為戰友。他們會接受基本硬地培訓,再轉戰樹林、山地路段,從學習過程與大比試中,真正實踐運動無界限的精神。





播映日期:

28-10-2019, 星期一, 1730-1800

(重播)

31-10-2019, 星期四, 0630-0700

01-11-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment