Write For Us

中國故事 III (尼泊爾語字幕):中國指揮夢 / (Nepali) चीनिया संचालकको सपना

E-Commerce Solutions SEO Solutions Marketing Solutions
143 Views
Published
(Nepali)

सारांश:

चीनमा 'एक सन्तान नीति' अन्तर्गत, अरुको एकल बच्चा झैं, लान यु-पेङलाई उनका अभिभावकले सबैभन्दा राम्रो दिनसक्ने दिएका थिए। उनी चीनिया अर्केस्ट्राका जवान संचालक बन्छन्। तर, लानको यात्रा सजिलो छैन। अवरोध र प्रसाशनिक हस्तक्षेप चीनिया अर्केस्ट्रामा धेरै देखिन्छ र यसलाई पार गर्न लान संग कुनै उपाय छैन। यहि समयमा, लानका पिता नराम्रोसंग बिरामी हुनुहुन्छ। परिवार चलाउनको लागि लानले आफ्नो सपना त्यागेर आफ्ना पिताको व्यापार सम्हाल्नु पर्नेछ, ताकी पुरै परिवारको जीवनको गुणस्तर राम्रो अवस्थामा राख्न सकियोस्। आफ्नो सपना र वास्तविकताको भुमरीमा, चीनका धेरै एकल सन्तानहरु यस्तै अवस्था साझा गर्छन्।



प्रसारण सुचना:

09-12-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

12-12-2019, बिहिवार, 0630-0700

13-12-2019, शुक्रबार, 1030-1100





中國年輕指揮家藍鈺鵬,在一孩政策之下成長,父母從小盡力栽培,給他最好的音樂訓練,令他從來不憂衣食。然而,藍鈺鵬的指揮家之路並不順利,中樂團在中國不被重視,藍鈺鵬苦無一展才華的機會。與此同時,他的爸爸患了重病,照顧一家的經濟重擔一下子轉移到藍鈺鵬的肩上,他對經營生意毫無經驗和興趣,但在現實下不得不低頭。



播映日期:

09-12-2019, 星期一, 1730-1800

(重播)

12-12-2019, 星期四, 0630-0700

13-12-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment