(Nepali)
सारांश:
चीनिया परम्परागत अक्षरहरु भएको एउटा बाजा, 'सुओना हर्न', आफ्नो आवाज र शैलीको लागि प्रख्यात छ। सुओना हर्नका स्रष्टा, गुओ या-चि, ले यो कलालाई पश्चिमी सभ्यतामा प्रचार गर्नको लागि यसको प्रविधिहरुमा नौलोपना ल्याउने कोसिस गर्छन्। नाटकघरको मंचमा सुओना हर्न बजाएर एउटा सांगीतिक नाटक बनाउने गुओको सपना हो, र उनको यो सपना नजिकिदै छ। अमेरिकामा गुओको लोकप्रियता बढ्दो क्रममा छ र अब उनको जन्मथलो, चीनमा, सुओना हर्नलाई प्रचार गर्ने समय भएको छ। बाधा र अवरोधहरुको माझमा, के गुओको बाटो सजिलो होला?
प्रसारण सुचना:
02-12-2019, सोमबार, 1730-1800
(पुन: प्रसारण)
05-12-2019, बिहिवार, 0630-0700
06-12-2019, शुक्रबार, 1030-1100
十年文革期間,許多中國傳統文化技藝被摧毀,嗩吶這門極具中國特色的音樂卻在山西平遙古城得以倖存。來自山西古城的嗩吶大師郭雅志,在九十年代乘著席捲全國的西北風潮弘揚嗩吶,透過自己改良的嗩吶活芯,打破吹奏技巧的局限,帶著嗩吶走進美國,造就一場中西音樂文化交流。回首從前,郭雅志在人生的流轉中,抓住幾次機遇,突破框框,用冒險精神,開拓中國音樂另一個領域。
播映日期:
02-12-2019, 星期一, 1730-1800
(重播)
05-12-2019, 星期四, 0630-0700
06-12-2019, 星期五, 1030-1100

- Category
- 예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment