Write For Us

功夫傳奇 II (尼泊爾語字幕):男兒三藝 (下) / (Nepali) तीन पुरुषार्थ कौशलहरु (भाग २)

E-Commerce Solutions SEO Solutions Marketing Solutions
107 Views
Published
(Nepali)

सारांश:
मङ्गोलियनहरूको वंश कठोर छ। शुरुआती १३ औं शताब्दीदेखि, जब चेंगिस खानले हुवालाजिमो माथी विजय हासिल गरे, उनले "तीन पुरुषार्थ कौशलहरु" को रूपमा कुश्ती, घोडसवारी र धनुर्विध्या परिचय गराए। हरेक गर्मीयाममा, भित्री मंगोलिया र नादम फेयर अफ द मंगोलको उत्सवमा, पुरुषहरुलाई स्तर-रहित प्रतिस्पर्धामा भाग लिने अनुमति दिईनथ्यो।
यी तीन पुरुषार्थ कौशलहरू मध्ये, कुस्तीले मङ्गोलियनहरूको शक्तिलाई सबैभन्दा राम्रो संग प्रतिनिधित्व गर्दछ।
मङ्गोलियन भाषामा, कुश्तीको अर्थ बोख हो र त्यस शब्दले मजबुत अर्थ बोक्यो, जसमा विजेता 'अपराजय, अविनाशी र निरन्तर लागिरहने' हुन्छ। उम्मेद्वारहरूलाई उनीहरूको कम्मर र खुट्टाको चालको समन्वय गर्नका लागि भनिन्छ । आक्रमणमा, तिनीहरूले आफ्नो शक्ति र क्षमताहरूको पूर्ण प्रयोग गर्न पाउँथे। समकालीन बोखमा, घुंडा भन्दा माथिको कुनै भागले “भुईं छोएमा” त्यसलाई हार मानिन्छ।

मार्शल आर्ट्स खेलाडीहरु लि का, मान सिउ केई र यीम सिउ कियुंग — ६ वर्ष सम्म अपराजित रहेकाहरु — तीन पुरुषार्थ सिपको भित्रि ज्ञानको बारेमा सिक्नका लागिले सिलिंगोलको मैदानमा कदम राख्छ र दमु र बोखका उम्मेदवारहरुसंग भेट्छन् ।
सिप सिकेपछि र तालिम प्राप्त गरेपछि उनीहरुले बुझे कि मंगोलियन कुस्ती खेलाडीहरुलाई हराउन सजिलो छैन। यी तीन त्यसपछि बेजिंगमा रहेको कुस्तीको क्याम्पमा गए र हिउँमा गोठालोहरुको जिन्दगी बाँचे। मंगोलियन कुस्ती खेलाडीहरुको बल कहाँ बाट आउँछ? यो खुला प्रकृतिमा, सच्चा पुरुषको अर्थ के ले जनाएको छ? पक्कै पनि, यो सोच-मग्न बनाउने छ।

प्रसारण सुचना:
23-03-2020, सोमबार, 1730-1800

(पुन: प्रसारण)
26-03-2020, बिहिवार, 0630-0700
27-03-2020, शुक्रबार, 1030-1100


蒙族強悍,自13世紀初成吉思汗征服花剌子模後,將摔跤、騎馬、射箭定為「男兒三藝」,每年夏季,內蒙各地均有那達慕大會,任隨所有男子作無級別競技,流傳至今。

三藝之中,摔跤最能顯示蒙古人的力量。摔跤蒙語為搏克,是?實的意思,「攻不破、摔不爛、持久永恒」,要求選手以腰、腿部動作協調配合,在對抗中充分運用力量和技巧。當代的搏克,膝關節以上任何部位「一點著地」即?落敗。

武者李嘉、萬兆基、嚴少強到達錫林郭勒大草原,趕上草原上的那達慕,更跟「六年不倒」的搏克好手哈達等,逐一體會三藝底蘊。然而,三人學習技巧,勤加訓練之後,發現匹敵蒙族男子並非易事。三人問道於京師善撲營,在冰雪中經歷牧民生活。蒙古男兒的力量從何而來?身處天地蒼茫的大自然中,到底何謂真正男兒?其結果,令人沉思。

播映日期:
23-03-2020, 星期一, 1730-1800
(重播)
26-03-2020, 星期四, 0630-0700
27-03-2020, 星期五, 1030-1100
Category
문화 - Culture
Sign in or sign up to post comments.
Be the first to comment