Write For Us

全民動起來 (尼泊爾字幕):划艇 / (Nepali) डुङ्गा खियाउने

Sponsored Post Vitamin D2 Canada Persia
85 Views
Published
(Nepali)

सारांश

कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ।

ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ।

"खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ।





सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो

एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् ।

सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्।

पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्।





सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि

यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।"

बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्।

यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ।





प्रसारण सुचना:

14-10-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

17-10-2019, बिहिवार, 0630-0700

18-10-2019, शुक्रबार, 1030-1100





獨木舟是一項講求耐力與體力的運動。當人獨自在茫茫大海中划着獨木舟時,除了考驗意志力,亦是人與海洋及大自然緊密接觸的時刻。

龍舟則講求爆發力與合作精神。要把一艘載着十多人的龍舟划到終點,最重要的是團結一致,隊員必須齊心和齊槳。

兩項划艇運動,雖然相似,但是背後的精神各異。然而,若兩者結合,便能讓個體、群體及自然和諧共融。

在本集「全民動起來」中,獨木舟運動員何賢藝將會與龍舟教練蘇劭匡合作,訓練一羣失明人士,透過獨木舟及龍舟運動,考驗他們的意志力和團隊精神。



全民教練-獨木舟運動員何賢藝

何賢藝在26歲時才第一次接觸獨木舟,但卻立即愛上這項運動。幾個月後,她更在屯門區獨木舟比賽奪冠,從此便展開了她的運動員生涯。

2010年起,何賢藝開始參加國際比賽,並先後在台灣、馬來西亞、韓國等地的獨木舟比賽中奪標。在2014年,她更代表香港參加仁川亞運的獨木舟比賽。

近年,何賢藝主力擔任教練,希望可以藉獨木舟運動啟發年輕一輩。



全民運動員-失明人士:大師兄、發叔、麵包、Clara、詠慈

五位失明人士的失明原因各異,有天生的,也有疾病導致的。然而,五人都有一個共同信念:「失明不是人生的障礙」。

平日,大師兄會教導功夫,用意志力感染其他失明人;發叔則會玩音樂,尋找內心平靜;麵包會發展自己的曲奇餅生意,證明自己的能力;Clara會演戲,克服內心恐懼;而詠慈則積極參與團體活動。

這次,他們參加了何賢藝與蘇劭匡的獨木舟/龍舟訓練。他們不但要一起參加龍舟比賽、與世界接觸,更要完成個人一百米獨木舟考驗,挑戰個人意志與團隊精神。



播映日期:

14-10-2019, 星期一, 1730-1800

(重播)

17-10-2019, 星期四, 0630-0700

18-10-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment