Write For Us

全民動起來 (尼泊爾字幕):花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

E-Commerce Solutions SEO Solutions Marketing Solutions
134 Views
Published
(Nepali)

सारांश:

प्रशिक्षक/ फ्रीस्टाइल फुटबल खेलाडी लाइसन सेजले पुरै जोडतोडका साथ यी तीन शिक्षकहरुलाई पाँचवटा प्राथमिक चालहरु सिकाउने छन् जसको अन्तरालमा उनीहरुले समय र पसिनाको मुल्यमा खुसी र व्याकुलता अनुभाव गर्नेछन्। हप्तौंको तालिम पश्चात, यी तीन शिक्षकहरुले एउटा कठिन चुनौतीको सामना गर्नेछन् : सडकमा प्रदर्शन । लाइसनका लागि, साइ युङ्ग चोइ स्ट्रिट साउथ त्यो ठाउँ थियो जसले उनलाई एउटा सन्तुलित सडक मनोरञ्जकको रुपमा स्थापित गर्यो र उनलाई दर्शकसंग अन्तरक्रियाको महत्वबारे पनि सिकायो। के व्यायाम शिक्षकहरु : पुइ, के , र सामुएल, जो फ्रीस्टाइल फुटबलका यस्ता सिकारुहरु हुन् जसले सार्वजनिक स्थलमा कहिल्यै प्रदर्शन गरेका छैनन्, आफ्नो मेहेनतले सिकेको कौशलताहरु यो व्यस्त सडकमा देखाउन सक्लान्?







सडक प्रदर्शनीको बाहेक, यी व्यायामका शिक्षकहरुले एउटा अन्तिम चरणको चुनौतीको सामना गर्नेछन् जसमा हरेक शिक्षकले आ-आफ्नो प्राथमिक विधालयको तीनजना विधार्थीहरु संग मिलेर अवरोधले भरिएको फुटबलको पथ पार गर्नुपर्ने छ। लाइसनद्वारा निकै सोचबिचार गरेर बनाइएको यस पथमा, यी शिक्षकहरुले आफ्ना विधार्थीहरुलाई विभिन्न प्रकारका अवरोधहरु मिलेर पार गर्न तालिम दिनेछन्। यो चुनौतीले सदस्यहरुको कौशलताको जाँच मात्र नभएर, शिक्षकहरु र विधार्थीहरु बीचको सम्बन्धको समेत परिक्षण गर्नेछ। व्यायामको शिक्षकहरु भएको नाताले, के उनीहरुले आफुले सिकेका नयाँ कौशलताहरु विधार्थीहरुलाई सिकाएर, आपसी साझेदारीबाट ज्ञान आदान-प्रदानको नमुना प्रस्तुत गर्न सक्लान?





प्रसारण सुचना:

09-09-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

12-09-2019, बिहिवार, 0630-0700

13-09-2019, शुक्रबार, 1030-1100





教練兼花式足球員施寶盛,盡力教會三名體育老師這五項基本招式,他們更在過程中體會到汗水與時間所換來的喜與憂。經過幾個星期的訓練,三位老師將會面對一項艱鉅的挑戰:街頭表演。對施寶盛而言,旺角西洋菜南街把他培育為一位鎮定自若的街頭表演者,也教會他與觀眾互動的重要。體育老師阿培、Kay與Samuel這三位從未公開表演過的花式足球新丁,能否在熙來攘往的街頭發揮苦學得來的技巧呢?



除了街頭表演,體育老師亦會面對一項終極挑戰,就是各自帶領三名小學生挑戰花式足球障礙賽。在施寶盛精心設計的賽道上,老師們要訓練自己的學生與他們一起跨過重重障礙。這項挑戰不但講求成員的技巧,更考驗師生間的默契。身為體育老師,他們又能否把剛剛學會的招式順利傳授學生,從而體現教學相長的道理呢?



播映日期:

09-09-2019, 星期一, 1730-1800

(重播)

12-09-2019, 星期四, 0630-0700

13-09-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment