Write For Us

全民動起來 (尼泊爾字幕):運動攀登 / (Nepali) खेलकुद चढाई

E-Commerce Solutions SEO Solutions Marketing Solutions
97 Views
Published
(Nepali)

सारांश:

चढाई गर्ने खेलहरुमा बोल्डरिङ्ग, लिड क्लाइम्बिङ्ग र स्पिड क्लाइम्बिङ्ग पर्छन्। बहादुरी र शारीरिक समन्वय चाहिने यो खेलले शारीरिक र बौद्धिक क्षमताहरुको परिक्षण गर्दछ। चढाईका शोख भएकाहरुले विभिन्न मार्गहरु सफलताका साथ आरोहण गरेर हर्षित हुन्छन्। प्राकृतिक र बनाइएको भित्ता र बोल्डरिङ्ग गर्ने जिमखानाहरुमा हामी म्याग्नेसियम पाउडर चक देख्न सक्छौं, जुन आरोहीहरुले चिप्लिनबाट जोगिनका लागि प्रयोग गर्दछन्। हङकङका आरोहण गर्ने खेलाडीहरुका लागि, एउटा अद्वितीय आरोहण गर्ने समारोह हुने गर्दछ -- छेङ छाउमा हुने बार्षिक बन स्क्र्याम्ब्लिंग प्रतियोगिता ।



आरोहणको खेलमा एक एक पाइला गर्दै माथि पुग्नु पर्ने हुन्छ, तर शुरुवातमा हात छोड्न र खस्न पनि सिक्नु पर्ने हुन्छ। चढ्दै जाँदा, आरोहीले चढाई गर्ने भित्ता संग आफ्नो शरीरको तौल मिलाउदै ढुंगा र चट्टानहरुलाई च्याप्प समात्नु पर्छ। तर, ब्रेकको बेला खेलाडीले भित्ता समाउन छोडेर डोरीमा झुण्डिएर बस्नु पर्ने हुन्छ। बोल्डरिङ्ग खेल, जसमा भित्ताको उचाइ ६ मिटर वा कम हुन्छ, खेलाडीहरुको हात फुस्किएको खण्डमा सिधा तल बिच्छ्याइएको गद्दामा आएर खस्छन् किनभने यो खेलमा डोरी बाँधिएको हुदैन। आरोहण गर्नको लागि चाहिने एउटा मात्र कुरा भनेको खस्ने डर माथि विजय प्राप्त गर्नु हो।



एउटा आरोहीले विष्फोटकताका साथ माथि चढ्नु अघि बाटोलाई राम्रोसंग हेर्नुपर्छ र आफ्नो हातखुट्टालाई कसरी खटाउने हो भनेर हेर्नुपर्छ। अभ्यास गरिरहने हो भने प्रगति पक्कै पनि हुन्छ। शुरुमा हेर्दा असम्भव जस्तो लाग्ने मार्ग सफलताका साथ आरोहण गर्दा अकल्पनीय आनन्द मिल्दछ।







सबैका लागि प्रशिक्षक - वोंग का- यान

वोंग का-यान छेङ छाउमा हुने बन स्क्र्याम्बलिंग प्रतियोगितामा पाँच पटक बनहरुको रानी बनिसकेकी छिन्। कक्षा पाँच पछि आफ्नो प्रेमी र विधालय जीवन गुमाएकी का-यानले सामुदायिक केन्द्रमा एउटा ऐच्छिक कक्षा लिईन्। उनले रक क्लाइम्बिङ्ग रोजिन् किनकि उनलाई आफ्नो उचाई संगको डर हटाएर आफ्नो साहसको विकास गर्नु थियो, र त्यहीं देखि उनलाई आरोहणसंग प्रेम भयो। का-यान यस शहरको पहिलो बरफ आरोही पनि हुन् र रुख चढ्ने प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छिन् - उनलाई हरेक किसिमको आरोहण गर्ने खेल मनपर्छ। सन् २०१६ मा राष्ट्रिय एलिट न्याचुरल रक क्लाइम्बिङ्ग प्रतियोगिता अन्तर्गत महिला लिड एण्ड स्पिड वर्गमा उनले प्रथम स्थान जितिन्, सन् २०१७ मा भएको हङकङ बोल्डरिङ्ग च्याम्पियन्शिप्सको महिला खुल्ला वर्गमा चौथो स्थान हात पारिन् (हङकङका प्रतिनिधिहरुले प्राप्त गरेको मध्ये सबैभन्दा उत्कृष्ट) र सन् २०१६को हङकङ स्पिड क्लाइम्बिङ्ग प्रतियोगिताको महिला खुल्ला वर्गमा दोस्रो स्थान हात पारिन्।



सबैका लागि खेलाडी - चबि हे, स्कीनी हो र जिकी ह्यारी





प्रसारण सुचना:

23-09-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

26-09-2019, बिहिवार, 0630-0700

27-09-2019, शुक्रबार, 1030-1100



運動攀登的比賽項目包括抱石、難度賽、速度賽,比賽時鬥智鬥力,是一項講求膽色及身體協調的運動。攀登愛好者以征服不同的線路為樂,無論天然的攀石場、人工高場、或者抱石場都會見到攀爬者防滑用的白色鎂粉。對於香港的攀爬運動員,尚有一項獨有的盛事,就是一年一度的長洲搶包山。



攀石看似是一步步向上攀的過程,但對於初學者而言,首要學習放手、下墜。攀爬時要習慣置身牆上的高度、捉緊石頭,但中途休息時要放開雙手雙腳離開石牆,單靠安全繩半吊空中。即使抱石只限六米以下的高度,但沒有安全繩,攀爬者失手就會直接跌到軟墊上,只有克服怕跌才可以繼續。



攀爬要透過觀察路線,用想像力使用身體的四肢,再爆發體能攀上去,但只要堅持練習就一定會有進步。每一次征服看似不可能的路線,都會為攀爬者帶來無限的滿足感。



全民教練–黃嘉欣



五屆長洲搶包山包后,中五畢業後失戀失學,便到社區中心隨意參加興趣班,因為想訓練膽色、克服畏高,就參加攀石班,從此愛上攀爬,更是香港首位攀冰運動員,攀樹亦多次得獎,總之無攀不歡。她曾奪得2016全國自然岩壁精英賽-女子難度速度冠軍、香港抱石錦標賽2017女子公開組第四(香港代表最佳成績)、香港速度攀登賽2016女子公開組亞軍



全民運動員–肥仔呀熙、瘦弱豪爺、毒男Harry



三位學員一直都對攀石有興趣,卻苦無朋友相伴,今次一接觸就要接受數個月訓練、三個挑戰。



呀熙身重二百多磅,攀石每一步都要承受自己的體重,而且肚腩會阻礙攀爬,不中途放棄已經「算贏」;豪爺的大髀不及呀熙手臂粗,雖然平日有打排球,但身無半兩肉如何應付十幾米的石牆?毒男Harry十分畏高,除了邊攀邊震,還總是用錯力緊貼牆身,攀石最終能否展現他英勇的一面?



攀石運動員以大山作為背景,登上頂峰,氣勢一時無兩,但三位學員外表上卻顯得格格不入,對三位肥、瘦、毒的學員,這是一個不能的任務。



播映日期:

23-09-2019, 星期一, 1730-1800

(重播)

26-09-2019, 星期四, 0630-0700

27-09-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment