Write For Us

全民動起來 (尼泊爾字幕):花式足球 I / (Nepali) फ्रीस्टाइल फुटबल I

E-Commerce Solutions SEO Solutions Marketing Solutions
101 Views
Published
(Nepali)

सारांश:

फुटबल भनेको दुई समूहको विजयको लागि भिडन्त मात्र होईन, तर खेलाडीहरुको विभिन्न प्रतिभा देखाउने मौका पनि हो। फ़्रिस्टाल फुटबल, जसमा शरीरको विभिन्न अंगको प्रायोग गरी भकुण्डोलाई नियन्त्रण गरिन्छ, दर्शकहरुको लागि मनोरञ्जक खेल हो।



सबैका लागि प्रशिक्षक: फ़्रिस्टाल फुटबल खेलाडी लाइसन सेज



लाइसन माद्यामिक तीनमा पढ्दा पहिलो पटक फुटबल खेलेका थिए। वान चाइ युथ फुटबल समूहको पुर्व खेलाडी रहेका लाइसन "बल हग" को नामले जानिने गर्थे। फुटबल खेलमा हुने खुट्टाको चाल र बल खेलाउने कलाबाट मन्त्रमुग्ध थिए, र जित र गोलको खासै मतलब गर्दैन थिए। पछि गएर लाइसनले फ्रीस्टाइल फुटबलमा कडा तालिम लिन सुरु गरे, यो सहरमा बसेर आफुलाई यस अपरंपरागत किसिमको फुटबल यात्रामा समर्पित गरे।



सन् २०१० मा लाइसन हङकङ फ्रीस्टाइल फुटबल प्रतियोगिताका विजयी बने। सन् २०१४ मा, शाङ्घाइमा सम्पन्न भएको फ्रीस्टाइल फुटबल वर्ल्ड कपमा पहिलो स्थान हासिल गरी, उक्त प्रतियोगिताको अन्तिम चरणमा पुग्ने पहिलो चिनिया समेत बने। सन् २०१५ मा सम्पन्न भएको चाइना फ़्रिस्टाल फुटबल च्याम्पियनसिपमा पनि दोस्रो स्थान हासिल गरे। एक पछि अर्को पुरस्कारहरु हासिल गरेता पनि लाइसनले फुल-टाइम प्रो फ्रीस्टाइल फुटबलरको रुपमा आफुलाई स्थापित गर्न थुप्रै कठिनाइहरु पार गर्नु पर्यो।











खेलाडी सबैको लागि: शारिरीक शिक्षा प्रशिक्षकहरू पूई, के, र सामुएल

शारीरिक व्यायामका प्रशिक्षकहरु आशा गर्दछन् कि विधार्थीहरु शारीरिक व्यायामका कक्षाका लागि उत्सुक छन्। सिकाइएको खेलमा विधार्थीहरु इच्छुक छन् भने सिकाउने र सिक्ने कार्य अझ बडी प्रभावकारी हुन्छ। फ्रीस्टाइल फुटबल थुप्रै विधार्थीहरुको रुचिको विषय रहेको देखिन्छ। तसर्थ, यो मनोरञ्जक खेललाई विधार्थीहरु माझ परिचित गर्नको लागि, तीनवटा माध्यमिक विधालयका तीनजना शारीरिक व्यायामका शिक्षकहरुले फ्रीस्टाइल फुटबल तालिममा भाग लिनेछन्, धाराप्रवाह र सुरुचिपूर्ण चालहरु बनाउन सिक्नेछन् ताकी "खेलाडी र भकुण्डो एकै" अवस्था प्राप्त गर्नेछन्।



लाइसन सेजबाट निर्देशन पाइसके पछि, ति तीन शारिरीक शिक्षा प्रशिक्षकहरुले फ्रीस्टाइल फुटबलको दुनियामा कदम चाल्नेछन् र पांचवटा सरल चालहरु सिक्नेछन्, जो हुन् — नेक स्टल, पुस अप, क्रसओभर, अराउण्ड द वर्ल्ड र ब्लाकिंग। तथापी, लाइसनको यी क्रिडामा रहेको उत्तम कौशलसंगै उनीहरुले यी क्रिडामा रहेका कठिनाइको पनि सामना गर्नुपर्छ। उनीहरुले आ-आफ्नो गार्हो शिक्षण तालिकाहरु पछि पनि प्रशिक्षण लिनु पर्छ। के उनीहरु प्रयास गरेर यी पाँच क्रिडा सिक्न सक्छन्?



प्रसारण सुचना:

02-09-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

05-09-2019, बिहिवार, 0630-0700

06-09-2019, शुक्रबार, 1030-1100





足球除了讓兩支隊伍在球場上力爭勝利,也讓球員有機會表演千變萬化的花式。花式足球這門運動,就是運用身體各部分做出高難度控球動作,更是一項觀賞性極高的體育項目。



全民教練:花式足球員施寶盛



施寶盛在中三時開始接觸足球,曾經是灣仔青少年足球隊成員,在隊中以「獨食」見稱。他醉心於秀麗的腳法與一套又一套的花式,對整支球隊的輸贏和分數反而興趣不

作為體育老師,當然希望同學會興致勃勃地上課,假如同學能對某些項目提起興趣,教學更會得心應手,花式足球這個項目,正正符合以上要求,三位來自不同小學的體育大。後來,施寶盛開始苦練花式足球,決意在香港走出一條不一樣的足球路。



2010年,施寶盛奪得全港花式控球挑戰賽冠軍;2014年,他於花式足球世界盃上海站贏得冠軍,成為首位晉身比賽總決賽的華人;2015年,他更勇奪全國花式足球錦標賽亞軍。雖然施寶盛屢獲殊榮,但其實這些年來,他也經歷了各種困難,才能奠定香港首位全職花式足球員的地位。



全民運動員:體育老師阿培、Kay、Samuel

作為體育老師,當然希望同學能興致勃勃地上體育課。假如同學對所學的體育項目感興趣,教學便會事半功倍。而花式足球正是許多同學感興趣的項目,所以三位來自不同小學的體育老師也希望向學生介紹這項趣味無窮的運動,於是便參與是次花式足球訓練,以求學得「人球合一」的流麗技巧,亦希望有機會將此具趣味的項目介紹給同學,於是參與是次花式足球訓練。



三位體育老師經施寶盛悉心教導後,踏進了花式足球的世界,並開始學習五項基本招式,包括:Neck Stall、Push Up、Crossover、Around The World及Blocking。不過,正當他們沉醉於施寶盛精湛的球技時,同樣也感受到這些招式有多深奧與困難。在忙碌的教學工作後,老師們仍要進行密集的訓練,到底他們的努力能否令他們通過五項基本招式的考核呢?



播映日期:

02-09-2019, 星期一, 1730-1800

(重播)

05-09-2019, 星期四, 0630-0700

06-09-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment