Write For Us

全民動起來 (尼泊爾字幕):氣槍實用射擊 / (Nepali) एयरसफ्ट IPSC

E-Commerce Solutions SEO Solutions Marketing Solutions
95 Views
Published
(Nepali)

सारंश

एयरसफ्ट IPSC (IPSC) यस्तो खेल हो जसमा गति र सटिकताको आवश्यकता हुन्छ। प्रतियोगिताको हरेक राउण्डमा शुटरहरुले छोटो समयमा सकेसम्म धेरै अंक ल्याउनु पर्ने हुन्छ। यस खेलमा केहि सेकेन्डमै जित र हारको फैसला हुन्छ। शुटरले बन्दुक कति छिटो निकाला सक्छ, शारीरिक प्रतिक्रिया, अंगहरुको समन्वय र स्मरण शक्ति जस्ता कुराले यस खेलमा प्रमुख भूमिका खेल्दछ। यो खेल युद्धको खेल भन्दा फरक हुन्छ, जहाँ खेलाडीहरु युद्धमा जस्तै लड्छन्। यस खेलमा शुटरहरुले मानिस वा जनावरमाथि आक्रमण गर्दैनन्, खाली कागज र धातुले बनेका बोर्डहरुमा मात्रै गर्दछन्। यस खेलले अनुशासन र सुरक्षाको महत्वमा विशेष महत्व दिन्छ, साथै शुटिङ्गमा सकारात्मक मानसिकताको विकासमा समेत जोड दिन्छ।



सबैका लागि प्रशिक्षक: विलियम वु, IPSC प्रशिक्षक

विलियम वु, जो "सर माचो"का नामले पनि जानिन्छन्, ले सन् १९९९ देखि IPSC सिक्न शुरु गरेर शहरमा यस खेलका प्रवर्तक व्यक्ति बनेका थिए। सन् २००८मा उनलाई हंगकंग एयरसफ्ट प्र्याक्टिकल शुटिङ्ग संघले शुटर अफ द यर (वर्षका उत्कृष्ट शुटर) को उपाधि दिएको थियो। सन् २००९ मा वु ले एच के शुटर्स नामक संस्थाको स्थापना गरेर त्यसको उपाध्यक्ष बनेका थिए। सन् २००९ देखि २०११ सम्म, उनले त्यस स्थानको IPSC प्रशिक्षकहरुको समन्वयकर्ता भएका थिए। सन् २०११ देखि २०१३ सम्म उनी हंगकंग ओपन एयरसफ्ट शुटीङ्ग प्रतियोगिता(हंगकंग ओपन)को प्रमुख संयोजक रहेका थिए। स्थानिय IPSC को जगतमा वु एक विशिष्ट व्यक्ति रहँदै आएका छन्।





सबैका लागि खेलाडी: हेलेन, चकलेट, सार्लिन

बन्दुक एउटा पुरुष छवि भएको वस्तु हो, तर यो भागमा हामी तीन जना महिलाहरुलाई यो चुनौती स्वीकार गर्न निमन्त्रण दिनेछौं! टेबलमा खेलिने खेलहरुको प्रशिक्षक हुनुका साथै, हेलेन कम्प्युटरमा खेलिने खेलहरुमा समेत निकै अब्बल छिन्। कम्प्युटर गेमहरुको प्रतियोगिताका कारण उनी शुटिङ्ग खेलमा चाहिने चालहरुसंग राम्ररी परिचित छिन्, र आफ्नो लक्ष्य सम्म पुग्ने अठोट राख्छिन्। सामाजिक कार्यकर्ता चकलेट नाटकमा सक्रिय छिन्, र पौडी, वाटर-स्कींग र हाइकिङ्गमा पनि अब्बल छिन्। उनले यो चुनौतीमा आफ्नो पुरा प्रयास लगाउने छिन्। स्वभावले शान्त र सुशील देखिने सार्लिन वास्तवमा एक खेल प्रेमी हुन् जसलाई घोडासवारी र दौडमा सोख छ। जित्नका लागि उत्सुक, उनले पक्कै पनि राम्रो नतिजा ल्याउने कोसिस गर्नेछिन्। यसपाली, मात्र दुई महिनाको तालिमपछि , उनीहरु ओपन डिभिजन प्रतियोगितामा भाग लिनेछन्, जित्ने लक्ष्यका साथ्।





प्रसारण सुचना:

04-11-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

07-11-2019, बिहिवार, 0630-0700

08-11-2019, शुक्रबार, 1030-1100





氣槍實用射擊是一項講求速度及準確度的運動。每一個比賽回合,參加者都需要用最短時間去獲取最高分數。勝負往往只取決於數秒之間,拔槍的速度、身體反應、手腳協調以至記憶力都是左右勝負的關鍵。氣槍實用射擊有別於對戰形式的野戰遊戲,不會向人或動物射擊,只會射擊紙靶和金屬靶,講求紀律及安全,並且灌輸正面的射擊態度。





全民教練:氣槍實用射擊教練胡偉樑



胡偉樑,人稱大隻 SIR。他早於1999年便開始學習氣槍實用射擊,是香港氣槍實用射擊界的先鋒。他於2008年榮膺香港氣槍實用射擊總會年度冠軍射手,再在2009年創立香港射手會,擔任副會長。2009至2011年,胡偉樑擔任香港氣槍實用射擊教練課程統籌,更於2011至2013年擔任香港氣槍實用射擊公開賽的首席賽事統籌,一直是香港氣槍射擊界的中堅分子。





全民運動員: Helen、Chocolate 、Charlene



槍械給人的感覺非常剛強,今集卻找來三位英雌接受挑戰!Helen表面上是一位桌上遊戲導師,實質是一名打機天后。她曾經在打機比賽奪冠,對射擊遊戲有一定心得,今次誓要達成目標!Chocolate 是一位社工,活躍於舞台劇界,生性好動,游泳、滑水、遠足通通難不到她,定必悉力以赴應戰。Charlene外表文靜,其實熱愛運動,騎馬跑步都是她的興趣,而且她好勝心強,定會爭取最佳成績。這次她們要接受挑戰,受訓兩個月後便要參加公開賽的新手組比賽,以冠軍為目標!



播映日期:

04-11-2019, 星期一, 1730-1800

(重播)

07-11-2019, 星期四, 0630-0700

08-11-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment