Write For Us

全民動起來 (尼泊爾字幕):挑戰 / (Nepali) चुनौती (भाग १)

E-Commerce Solutions SEO Solutions Marketing Solutions
152 Views
Published
(Nepali)

सारांश:

खेलकुद भनेको शारीरिक व्यायाम मात्र नभएर व्यक्तिगत चुनौती पनि हो। ६० वर्ष नाघिसकेका प्रौढहरुका लागि तालमेल मिलाईएको पौडी सिक्नु भनेको आफ्नो उमेरसंग चुनौती हो; दृष्टि-विहिनहरुले डुंगा चलाउन(क्यानो र ड्रागन बोट) सिक्नु भनेको आफ्नो शारीरिक असमर्थता संग चुनौती हो; कोठा भित्रै बस्न रुचाउनेहरुका लागि पहाड-चढ्ने खेल उनीहरुको व्यक्तित्वलाई चुनौती हो; र कार्यालयमा संलग्न व्यक्तिहरुका लागि सडकमा हुने शारीरिक क्रियाकलाप भनेको समय संग चुनौती हो।



विभिन्न किसिमका चुनौतीहरुले जीवनको हरेक पाइलामा रहेका व्यक्तिहरुलाई खेलाडी बन्न आकर्षित गर्छन् र उनीहरुले कहिले अनुभव नगरेका खेलकुदहरु अनुभवी प्रशिक्षकको सहयोगले केहि महिना देखि आधि वर्षमा सिक्छन्। पहिलो भागमा, हामीले दर्शकलाई कार्यक्रमको पहिलो झल्को दिनेछौं जहाँ हामीले विभिन्न खेलकुद र चुनौतीहरुका परिचय दिनुका साथै, प्रशिक्षक र खेलाडीहरुको लगन र दृढता पनि दर्शक सामु प्रस्तुत गर्नेछौं।



यसका साथै, चर्चित व्यक्तित्वहरुको एक समूहले कार्यक्रमको ढांचा अनुसार र आफुले कहिल्यै नखेलेका विभिन्न खेलकुदमा समावेश हुनेछन्।



रेक्स सो X सडकमा व्यायाम

रेक्स सो, “द वोंडर बोय” को प्रमुख लगाव बक्सिंगमा रहेपनि, उनलाई अरु खेलकुद प्रति पनि रुची छ। सडक व्यायाममा पहिलो प्रयास गर्दै, उनले बार डान्स र मानव झण्डा जस्ता कठिन कार्यहरु गर्न पनि आफुलाई चुनौती दिनेछन्। उनको प्रस्तुति कस्तो होला त?



स्टेफनी औ X रोलर स्केटिङ

स्टेफ्नी औ, “मर्मेड”, हंगकंगमा भएका विभिन्न पौडीका खेलहरुमा रेकर्ड बनाइसकेका व्यतित्व हुन्, तर उनी भन्छिन् कि उनलाई भूमिमा खेलिने खेलहरु प्रति खासै रुची छैन। उनले पहिलो पटक रोलर स्केटिंग गर्ने प्रयत्न गर्नेछिन्, र उनी प्रत्याशित लड्ने भन्दा पनि धेरै लड्न तयार छिन्। के यो उनले सोचेको जस्तै होला त?



अकिना फोङ र ग्रेगोरी चार्ल्स रिभर्स X एयरसफ्ट प्राक्टिकल सुटिङ

अकिना फोंग र ग्रेगोरी चार्ल्स रिभर्स धेरै वर्षदेखि एक अर्कासंग परिचित छन्, तर हाम्रो आश्चर्यका साथ्, उनीहरु एयरसफ्ट प्राक्टिकल शुटिङमा एक अर्का संग टक्कर गर्नेछन्। यो पुरुषको खेलमा ग्रेगोरी माथी होलान् या संधै सन्तुलित रहने अकिना?



पाको चाउ र किरिन समूह X बास्केटबल

किरिन समूह बास्केटबल रुचाउने युवाहरुको समूह हो जसले मेडिएटर्स, जुन एउटा बलियो टोली हो, संग प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तो महत्वपुर्ण चुनौतीको सामना गर्न, किरिन समुहलाई प्रोत्साहन गर्न पाको चाउ जो हङकङ बास्केटबल संघमा आबद्ध हुनुहुन्थ्यो, आफ्नो अनुभव बाँड्नुहुनेछ। बास्केटबलका पुजारी, पाको चाउले यी युवा खेलाडीहरुलाई के भन्लान्?





प्रसारण सुचना:

26-08-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

29-08-2019, बिहिवार, 0630-0700

30-08-2019, शुक्रबार, 1030-1100





體育不僅限於做運動,也是一種自我挑戰。

年逾六十的長者學習韻律泳,是對年齡的挑戰;

視障人士學習划龍舟及獨木舟,是對身體缺陷的挑戰;

宅男學習攀石,是對個性的挑戰;

上班族學習街頭健身,則是對時間的挑戰。



種種挑戰吸引各界人士成為「全民運動員,並讓他們在幾個月至半年間,隨經驗豐富的「全民教練」,學習從未接觸過的運動。在第一集中,我們讓觀眾先睹為快,當中不但介紹各項運動與挑戰,也讓大家見證教練及運動員的熱情與鬥志。



此外,一眾名人亦響應節目號召,挑戰從未接觸過的運動。



曹星如 X 街頭健身

神奇小子曹星如雖然醉心拳擊運動,但對其他運動也感興趣。他會首次嘗試街頭健身,並挑戰Bar Dance及人旗等高難度動作,到底他的表現會如何呢?



歐鎧淳 X滾軸溜冰

美人魚歐鎧淳是香港多項游泳紀錄的保持者,卻坦言不喜歡陸上運動。她將會首次挑戰滾軸溜冰,並已做好心理準備,預計將會多次跌到,結果又是否會如她所料呢?



方健儀&河國榮 X氣槍實用射擊

方健儀與河國榮相識多年,今次竟然互相挑戰,以氣槍實用射擊一較高下!這項男性化的運動是否會讓河國榮佔盡上風,還是一向處變不驚的方健儀較為有利?



周柏豪&麒麟隊 X 籃球

麒麟隊是由年輕且熱愛籃球的運動員組成,他們將要和一隊實力較強的球隊Mediators作賽。面對如此艱鉅的挑戰,曾參加香港籃球青年軍的周柏豪將親自與麒麟隊交流經驗,希望藉此鼓舞他們!熱愛籃球的周柏豪又有什麼要向年輕人說呢?



播映日期:

26-08-2019, 星期一, 1730-1800

(重播)

29-08-2019, 星期四, 0630-0700

30-07-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment