Write For Us

全民動起來 (尼泊爾字幕):街頭健身 / (Nepali) सडक कसरत

E-Commerce Solutions SEO Solutions Marketing Solutions
140 Views
Published
(Nepali)

सारांश

स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ।



सबैका लागि प्रशिक्षक- निकोलस वोङ

२३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे।



सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल



निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी।



निकोलस वोङका पुरस्कार र सम्मानहरु :

हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता

स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता

हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता

स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता

स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो

हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता

स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान





प्रसारण सुचना:

07-10-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

10-10-2019, बिहिवार, 0630-0700

11-10-2019, शुक्रबार, 1030-1100





街頭健身這項運動近年在全球迅速興起,它特別在於不需要花錢添置任何器材或購買任何會藉,也不受場地和時間限制,只需利用居所附近的公園設施,加上自身體重和使用不同器械便可鍛鍊身體各個部位,繼而擺出各種帥氣的高難度姿勢,例如「人旗」等標誌性動作,故愈來愈多運動愛好者對此趨之若騖。





全民教練:黃煒峰



現年23歲的黃煒峰(Nicholas)在4年前接觸街頭健身。他現在是一名專上學院學生,也是一名兼職街頭健身教練。4年前的他不愛運動,當時只愛深居簡出「打機」。一次機緣巧合下,他在網上看到街頭健身的短片,被其型格酷炫的動作深深吸引,便立即到附近的公園一試,自此便愛上這項運動並每日勤練,終於由一名「廢青」搖身一變成為香港街頭健身的冠軍。2016年,他更代表香港出國比賽,並於世界盃超級總決賽獲第四名。



全民運動員: Lester、Raymond、Veronica、Michelle



在黃煒峰眼中,街頭健身講求三件事:毅力、毅力和毅力!這次,節目製作組特地邀請了四位繁忙的都市上班族,讓他們接受為期數月的訓練,學習街頭健身的基本動作。四名上班族每天的時間都已被工作、家庭及社交生活等所佔據,要抽空做運動談何容易。他們又能否完成節目製作組所安排的終極測試:四人合力設計和公開演出一段三分鐘的街頭健身表演?





黃煒峰(Nicholas)的個人榮譽:

2015街頭健身錦標賽香港 冠軍

2015街頭健身世界盃台灣站 冠軍

2016街頭健身錦標賽香港 冠軍

2016街頭健身世界盃台灣站 冠軍

2016街頭健身世界盃超級總決賽 世界排名第四

2017街頭健身錦標賽香港 冠軍

2017街頭健身世界盃台灣站 季軍



播映日期:

07-10-2019, 星期一, 1730-1800

(重播)

10-10-2019, 星期四, 0630-0700

11-10-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment