Write For Us

中國故事 III (尼泊爾語字幕):失落的一代 / (Nepali) हराएको पुस्ता

E-Commerce Solutions SEO Solutions Marketing Solutions
119 Views
Published
(Nepali)

सारांश:

१९६० को दशकमा, लाखौँको संख्यामा शाङ्घाइका युवाहरुलाई जिन्जियांगमा पूर्वाधारको निर्माणका निम्ति पठाइएको थियो। ति मध्ये कोहिलाई आफ्नो इच्छाको विपरित पठाइएको थियो। उनीहरुले शहरको सजिलो रहन-सहन, आफ्नो पेशा र भविष्य त्यागेर जिन्जियांगमा दुख:द जिन्दगी निर्वाह गरे। पचास वर्ष पछि, पठाइएका केहि युवाहरु मध्ये कोहि आफ्नो उमेरको सातौँ दशकमा शाङ्घाइ फर्के। सबैभन्दा समृद्ध शहरमा बसे पनि उनीहरु आजसम्म निकै अस्थिर अवस्थामा गुजारा गरिरहेका छन्।



प्रसारण सुचना:

25-11-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

28-11-2019, बिहिवार, 0630-0700

29-11-2019, शुक्रबार, 1030-1100





早在文革前,上海市政府在1962年起,已動員十萬個初、高中生做「知青」,去建設新疆。這十萬大軍中,有人滿懷理想自願報國,更多的因為家境問題被迫前往。一班大城市的知識青年,犧牲青春年華、升學就業的機會,以至後來國家改革開放等機遇,展開了失落的人生。五十幾年過去,少年人變成白頭翁,不少人仍為當年的遭遇忿忿不平,甚至因為「知青」身份帶來的各種不公平待遇,冒著被拘留的風險不停上訪,只求餘生獲得「公平」二字。



播映日期:

25-11-2019, 星期一, 1730-1800

(重播)

28-11-2019, 星期四, 0630-0700

29-11-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment